प्रदेश

काठमाण्डाै । चीनकाे तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै...
पुरा पढ्नुहोसभैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेकाले समाजवादको बाटो रोज्नुपर्ने बेला आएको बताएका छन् । पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका...
पुरा पढ्नुहोस
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनद्वारा Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् । करिब एक बर्षदेखि Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३ बर्षिय विकास महर्जन...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । वेब नेटवर्क प्रा.लि.को आठौं बाषिर्क उत्सव शनिवार बुटवलमा सम्पन्न भएको छ । बाषिर्क उत्सवको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको वेब नेटवर्क प्रा.लि. ले मानव सेवा आश्रम बुटवललाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आजदेखि दोस्रो मोतिपुर फुलबारी कप फुटबल सुरु भएको छ । खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा फुटबल सुरु भएको हो । दोस्रो फुलबारी...
पुरा पढ्नुहोस
रुपन्देही। कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसकी अरुणा अर्यालले विएड चौथो वर्षको परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याएकी छन् । त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय, बीएड चौथो वर्षको परीक्षामा ७२ दशमलव ६ प्रतिशत अंक ल्याएर अरुणाले...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्या ले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । दर्शन...
पुरा पढ्नुहोस
कपिलवस्तु । पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक...
पुरा पढ्नुहोस
दाङ ।दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस...
पुरा पढ्नुहोस
दाङ । तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी...
पुरा पढ्नुहोस
