प्रदेश

सैनामैना व्यापार संघको नवौं साधारण सभा सम्पन्न

सैनामैना । निजी क्षेत्रको सशक्तिकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिंदै सैनामैना व्यापार संघको नवौं साधारण सभा बुधबार सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा वक्ताहरूले स्थानीय...

पुरा पढ्नुहोस
नेकपा (एमाले) सैनामैना नगर कमिटीको विस्तारित भेला सम्पन्न

सैनामैना । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सैनामैना नगर कमिटीको विस्तारित भेला मंगलबार पार्टी कार्यलय सैनामैना–३ मा सम्पन्न भएको छ। भेलाको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नं. २ इन्चार्ज गोमा आचार्य...

पुरा पढ्नुहोस
चौंथो गैडहवा अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता मंसिर ८ गेतबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम मंसिर ८ गतेदेखी ११ गते सम्म हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका...

पुरा पढ्नुहोस
दोस्रो भम्बक युनाइटेड कप भलिबल प्रतियोगिता मंसिर १६ देखी

पाल्पा । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो भम्बक युनाइटेड कप–२०८२ क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। श्री भम्बक युनाइटेड युथ क्लब, रामपुर–५, भम्बकद्वारा आयोजित प्रतियोगिता आगामी मंसिर १६...

पुरा पढ्नुहोस
१२औं न्वागी महोत्सव: झरना युवा क्लबले पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने

पाल्पा  । झरना युवा क्लब, तिनाउ–२ झ्याङ्ला, पाल्पाले १२औं न्वागी महोत्सवको पावन अवसरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म तिनाउ–२ झ्याङ्ला खेलमैदानमा सञ्चालन गरिने...

पुरा पढ्नुहोस
चम्किलोतारा क्लवको आयोजनामा आयोजित भलिवल उपाधीका लागि बरेङ र फलेबास भिडदै

जैमिनि बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज (सोमबार ) बरेङ र फलेबास फाइनल प्रवेश गरेका छन...

पुरा पढ्नुहोस
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध, मादक पदार्थ सेवनमा कारवाही हुने

बुटवल । रुपन्देही जिल्लामा अब राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र सीमित गर्ने निर्णय गरेको हो । बैठकले तिहारको अवसरमा...

पुरा पढ्नुहोस
सैनामैनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

सैनामैना, रुपन्देही । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा रामापुर माध्यमिक बिधालयको सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम— आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा क्लबका पुर्ब अध्यक्ष...

पुरा पढ्नुहोस
शान्तिदीप युवा क्लब छत्रकोटको १९औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुल्मी । छत्रकोट गाउँपालिका–६ मोहरेमा रहेको शान्तिदीप युवा क्लबले आफ्नो १९औं वार्षिक उत्सव तथा विजयादशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित सम्पन्न गरेको छ। चार दिनसम्म सञ्चालित वार्षिकोत्सवको अवसरमा...

पुरा पढ्नुहोस
वायुसेवा निगमको भैरहवा उडानको समय भोलि एक बजे मात्रै हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा...

पुरा पढ्नुहोस