प्रदेश

अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री

अर्घाखाँची  । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री...

पुरा पढ्नुहोस
नवलपरासीको एउटै विद्यालयमा १३ जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३...

पुरा पढ्नुहोस
कपिलवस्तुको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो शङ्करपुर ताल सङ्कटमा

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा...

पुरा पढ्नुहोस
रुपन्देहीको मणिग्राममा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका ६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका  २...

पुरा पढ्नुहोस
सातौँ चन्द्रौटा महोत्सव भोलीबाट

कपिलवस्तु । सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव– २०७९ को मुख्य उदेश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मुल आयोजक समिति संयोजक महादेब पोखरेलले बताउनु भएको छ...

पुरा पढ्नुहोस
आफ्नै आंगन बाट यातायात सुविधा पाएपछि शितगंगाका स्थानीयवासी हर्षित

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न. ९, १० र ११ का विकट वस्तीहरुमा मोटर गुड्ने भएपछी स्थानीयवासी हर्षित भएका छन । कनै काम पर्दा साथ निक्कै लामो बाटो पैदल हिड्नुपर्ने बाध्यता भएका वडा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा गैरपत्रकारलाई महसंघबाट हटाउन आग्रह

कपिलवस्तु । नेपाल पत्रकार महासंघको सदस्यता लिएका कपिलवस्तुका गैरपत्रकारलाई हटाउन विभिन्न पत्रकार सम्बद्ध संस्थाहरूले माग गरेका छन् । कपिलवस्तु शाखामा रहेका गैरपत्रकारलाई महासंघबाट हटाउन संगठनहरुले माग गरेका हुन् । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक भालुवाङको नयाँ भवनमा बस्ने

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङ मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको...

पुरा पढ्नुहोस
बुटवलमा एक महिलाको शव फेला

बुटवल । बुटवलमा एक महिलाको शव फेला परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ। बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने...

पुरा पढ्नुहोस
बुटवलमा केटा जिस्काउने ७ जना युवती पक्राउ

बुटवल । बुटवलका सडक, चोक तथा सार्वजनिक स्थानमाहरुमा केटा जिस्काउने युवतीहरु पक्राउ परेका छन् । सडकका पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काइरहेका ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीदेखि ५० वर्षसम्मका...

पुरा पढ्नुहोस