प्रदेश

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेय पक्राउ

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा...

पुरा पढ्नुहोस
शान्तिका लागि लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै

दाङ । लुम्बिनीमा शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चार बर्षिया बालिका बलत्कृत

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालिकले बलत्कार गरेको हो । शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको...

पुरा पढ्नुहोस
दाङमा सिकार खेल्न गएका एक युवककाे बन्दुकले लागेर ज्यान गयाे

दाङ ।  दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा ,...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ । ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र...

पुरा पढ्नुहोस
बुटवलको शिवनगर सामुदायिक बनमा मृत भेटिए प्रहरी हवल्दार

बुटवल। नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका...

पुरा पढ्नुहोस
दाङमा गोली चल्यो, ड्यूटीमा खटिएकी प्रहरीको मृत्यु

दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ । उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तु बस दुर्घटना अपडेटः मृतक सबैको पहिचान खुल्यो

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना मृत्यु भएको सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको छ। दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट...

पुरा पढ्नुहोस
बाणगंगा सामुदायिक पुस्तकालयलाई पुस्तक खरिदका लागि मरासिनीद्वारा नगद सहयोग गर्ने

सागर बेल्वासे, कपिलवस्तु । वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय...

पुरा पढ्नुहोस