प्रदेश

काठमाण्डाै । सङ्घीय सरकारमा सहभागी गठबन्धन फेरबदल भएको असर एक दिनमै प्रदेश तहमा पुगेको छ । हिजोमात्रै कांग्रेस–माओवादीसहितका दलको गठबन्धनलाई तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनाउनुभएकोमा आजै विभिन्न...
पुरा पढ्नुहोस
बुटवल । संघीय सरकारमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी...
पुरा पढ्नुहोस
कपिलवस्तु । मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपाल बिगत २०६४ देखि यस कपिलवस्तु जिल्लामा आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । संस्थाले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई...
पुरा पढ्नुहोस
बुटवल । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तन हुने...
पुरा पढ्नुहोस
नेपालगन्ज । महिला हत्याको आरोपमा बाँकेको कोहलपुरबाट एक जना पुरुष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका ९ बनगाई बस्ने २७ वर्षीया उर्मिला चौधरीको हत्या गरेको आरोपमा कोहलपुर–२ मुक्तिनगर बस्ने ४५ वर्षीय रामसिंह थारुलाई आइतबार...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पामा एक युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले सदरमुकाम लिबाङ नजिकैको धाङ्सी खोलामा पानीमा डुबेको अवस्थामा युवाको शव आइतबार फेला परेको जनाएको छ । आइतबार बिहान खोलामा शव देखिएको खबरपछि जिल्ला...
पुरा पढ्नुहोस
रुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएकी छन् ।आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति...
पुरा पढ्नुहोस
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबिच तीन दिने त्रिपिटक (पाठ) कार्यक्रमको उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासङ्घको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सरकारले २०७८ सालमा बृहत् कार्यक्रम गरी कपिलवस्तुको जगदीशपुर ताललाई पन्छी आरक्ष घोषणा गरे पनि प्रत्येक वर्ष यहाँ चराको संख्या घटिरहेको छ । नेपालमा जलपन्छी पानी चरा हरूको महत्त्वपूर्ण बास स्थान मानिने...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा बरामद गरेको छ । जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । वरिष्ठ...
पुरा पढ्नुहोस