प्रदेश

लुम्बिनीका विहारमा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् । विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी...

पुरा पढ्नुहोस
सहमती कार्यान्वयन नहुदाँ पर्रोहा क्याम्पसको चुनाव विवादमा

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जायर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध...

पुरा पढ्नुहोस
कार्तिकदेखि हराएका कपिलवस्तुका आयुषको शव फेला

बाणगंगा । गत कार्तिक देखि हराइरहेका आयुष बस्नेतको शव फेला परेको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका १ वीरपुर घर भएका बस्नेत गत कार्तिक १२ गतेदेखि हराइरहेका थिए । काठमाडौंँबाट घर हिडेका उनी हराएको भन्दै घरपरिवारले...

पुरा पढ्नुहोस
एकै दिन बने १२ सय ५० जना अल्पकालीन भिक्षु

भैरहवा। लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको थियो। मायादेवी मन्दिर परिसरमा एकै दिन १२...

पुरा पढ्नुहोस
महिला दिवसको अवसरमा सकारात्मक सोच सम्वन्धि कार्यक्रम

उपकार अनलाइन, सैनामैना । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सैनामैना नगरपालिकाको सभाहलमा सकारात्मक सोच सम्वन्धि एक दिने नगरस्तरीय प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ ११४...

पुरा पढ्नुहोस
दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

काठमाण्डौ । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले...

पुरा पढ्नुहोस
बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या

बाँके  । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका-५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद

पश्चिम नवलपरासी । नेपाल प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाको गेर्मीबाट भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । बुधबार जिल्लाको बर्दघाट नगरपालिका वडा नं। ४ मा रहेको एम।एस। स्क्रप ९कवाड...

पुरा पढ्नुहोस
गोरखनाथ सामुदायिक सिकाईले गर्यो नारीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । रुपन्देहको सैनामैनामा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना...

पुरा पढ्नुहोस
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

तानसेन । पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस