प्रदेश

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङबिच भएको भेटवार्तामा शान्तिका...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमाले भने जित्ने रणनीति बनाईरहेको छ । लुम्बिनी प्रदेशबाट २ सिटका लागि ६ जना उम्मेदवार छन्...
पुरा पढ्नुहोस
कपिलवस्तु। पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् । बुद्धभूमि र शिवराज नगरपालिकाका गाई भैँसीमा बाँझोपनको समस्या देखिएपछि प्राविधिक टोली ल्याइ उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु...
पुरा पढ्नुहोस
काठमाडौँ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ । लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाको पिपरामा प्रथम रास्ट्रिय मगर माघे महोत्सव २०८० सम्पन्न भएको छ । माघे संक्रान्ति अर्थात माघि पर्व को अवसरमा आयोजित १ दिने मगर माघे महोत्सव सम्पन्न भएको हो । महोत्सव नेपाल मगर...
पुरा पढ्नुहोस
तौलिहवा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एकदिवसीय सम्मेलनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । ‘स्थानिय कला संस्कृतिको जगेर्ना गरौँ, बरादह लाई धार्मिक एवम पर्यटकिय स्थलमा प्रवदर््धन गरौँ’ भन्ने मुला नारा सहित १० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोस
नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १ महिनामा २ सय १६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो । पुष १...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ । छ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ ।...
पुरा पढ्नुहोस
रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा...
पुरा पढ्नुहोस
