प्रमुख समाचार

कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । खानेपानी मध्ये जिल्लाकै उत्कृष्ट बन्दै गरेको उक्त खानेपानीको ठुलो योजना अन्तर्गत निर्माणाधिन छ । खानेपानीको...
पुरा पढ्नुहोस
कपिलवस्तु । ५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवम हथौसामा हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा सहित...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । काठमाण्डौको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो । १ सय २८ रनको...
पुरा पढ्नुहोस
रूपन्देही । दाङमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका...
पुरा पढ्नुहोस
कपिलवस्तु । पछिल्लो ६ महिनाको अवधिमा कपिलवस्तु जिल्लामा मात्रै २६ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०र ८१ को तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभित्र १०२ दुर्घटना...
पुरा पढ्नुहोस
बुटवल । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । शुक्रबार राती बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस राप्ती नदीमा खसेको थियो । दुर्घटनामा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन गर्ने कानुनहरू जारी गर्न दलहरूले गरेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले संघीयता प्रभावकारी कार्यान्वयनमा बेवास्ता गर्दै आएकामा राष्ट्रपतिले चासो राख्दै प्रदेशको...
पुरा पढ्नुहोस
काठमाडौँ । बझाङ केन्द्रबिन्दु शुक्रबार राती भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो। बझाङमा गत असोज १६...
पुरा पढ्नुहोस
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका...
पुरा पढ्नुहोस
