प्रमुख समाचार

बाणगङ्गामा आज रबि लामिछाने आउँदै

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एबम प्रतिनिधिसभा सदस्य रबि लामिछाने आज कपिलवस्तुको बाणगङ्गा मा आउनुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बरालको १० गते राती...

पुरा पढ्नुहोस
बाल सुधार गृहबाट फरार एक जना फेला

नेपालगन्ज । सुधार गृहमा बालबन्दीबीच झडप हुँदा बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहबाट फरार एक बालबन्दी फेला परेका छन् ।असोज ४ गते राति १० बजे बाल सुधार गृहमा बालबन्दीबीच झडप हुदा फरार भएका...

पुरा पढ्नुहोस
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

काठमाण्डाै । डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान...

पुरा पढ्नुहोस
ज्ञानपुञ्जको अध्यक्षमा नारायण पौडेल

सागर बेल्बासे, कपिलवस्तु । जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले अध्यक्षमा चयन गरेको हो । अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी...

पुरा पढ्नुहोस
नवागन्तुक विद्यार्थीहरूलाई पर्रोहा माविमा स्वागत

उपकार अनलाईन, सैनामैना । श्री पर्रोहा माध्यमिक विधालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कक्षा१२ का विधार्थीले शुक्रबार विधालयमा एक कार्यक्रमका बीच स्वागत गरेका...

पुरा पढ्नुहोस
जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा...

पुरा पढ्नुहोस
खानपान र जीवनशैली परिवर्तन गरौँ : मेयर अर्याल

कपिलवस्तु । मुटु रोग लगायत अन्य सर्ने तथा नसर्ने रोगहरुको जोखिमलाई न्युनीकरण नर्ग खानपान र जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । आज विश्व मुटु दिवसको अवसरमा...

पुरा पढ्नुहोस
मुटु दिवसको अवसरमा लायन्स कपिलवस्तुको साइकल र्याली

कपिलवस्तु । आज विश्व मुटु दिवस देशभर विभिन्न कार्याक्रम गरेर मनाइएको छ । कपिलवस्तुमा भने लायन्स क्लव अफ कपिलवस्तुले साइकल र्याली गरेर विश्व मुटु दिवस बनाएको हो । साइकलले आफ्नो शरीर र मुटु दुबैलाई...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघले गर्यो नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत मरासिनी लाई स्वागत

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा आज संघको कार्यालयमा भएको एक कार्यक्रमका बिच स्वागत...

पुरा पढ्नुहोस