प्रमुख समाचार

माण्डवीमा संविधान दिवसका अवसरमा सरसफाइ

प्युठान। माण्डवी गाउँपालिकाले संविधान दिवसका अवसरमा सरसफाइ कार्यक्रम गरेको छ।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षमा भएको विशेष कार्यक्रम मार्फत गाउँपालिका कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
३५ सदस्यि YCL तथा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा कृष्णनगरमा गठन

कपिलवस्तु । असोज ३ कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनता संग माओबादी विशेष रूपांतरण अभियान...

पुरा पढ्नुहोस
उपाध्यक्ष मौलाना मशहूदले दिए संविधान दिवसको शुभकामना

कपिलवस्तु। आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा बुधवार विविध कार्यक्रम...

पुरा पढ्नुहोस
काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै...

पुरा पढ्नुहोस
नगर स्तरीय प्रतियोगितामा अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

कपिलवस्तु । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा...

पुरा पढ्नुहोस
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित

काठमाण्डाै । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले...

पुरा पढ्नुहोस
सुनसरीमा दाइजोको निहुँमा पत्नीको हत्या, पति पक्राउ

विराटनगर । पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ । भगतले २१...

पुरा पढ्नुहोस
छोराले गरे बाबुलाई चिर्पट प्रहार गरी हत्या

कपिलवस्तु ।आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा छुरा रोपी एक युवाको हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूह बीच विवाद हुँदा तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघमा अल्पविकसित देशका पक्षमा प्रचण्डको आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले...

पुरा पढ्नुहोस