प्रमुख समाचार

काठमाडौँ । मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेड को तेस्रो बार्सिक साधारणसभा तथा बार्सिक उत्सब को अबसर मा बाल माद्यामिक बिद्यालय को कक्षा ८ मा अध्यनरत जेहेन्दार छात्र पुनम थारुलाइ कपि,कलम,पोशाक,झोला सहितको शैक्षिक सामाग्री सहित...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ धनेसपुरमा नेकपा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज मंगलवार धनेसपुर टोल कमिटी गठन गर्ने कार्यक्रममा करिब १५ जना एमाले, काङ्ग्रेस लगायतका...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...
पुरा पढ्नुहोस
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेकाे एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थीव शरीरमा...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा...
पुरा पढ्नुहोस
शागर बेल्बासे, कपिलवस्तु । पछिल्लो समय कुनै टिकटक प्रयोगकर्ताले एउटा थालमा चामल केलाएर बिभाजित गराइ राखेको भिडियोको दृश्यअवलोकनले आम उपभोक्ता चिन्तामा रहेको पाइएको छ। उक्त भिडियोमा देखाइएको चामलको बोरा महाशक्ति एग्रो इन्डसट्रीज प्रा.लि. कपिलवस्तुको देखिएकोले...
पुरा पढ्नुहोस
काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने...
पुरा पढ्नुहोस
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी...
पुरा पढ्नुहोस
