प्रमुख समाचार

कपिलवस्तुको शुद्धोधनमा चट्याङ लागेर १ महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा खेतमा धान रोप्ने क्रममा चट्याङ् लागेर एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ भुसुडी निवासी ३५ बर्षिया सबा खातुनको ज्यान गएको हो । प्रहरी चौकी लवनीको समन्वयमा...

पुरा पढ्नुहोस
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दियो मृत्यु दाबी भुक्तानी

कपिलवस्तु । आज बाणगङा नगरपालिका वडा नम्बर ९ मा रहेको नव प्रभात बचत तथा ऋण सहकारी सस्थाले आफ्नो शेयर तथा ऋण सदस्य राजु सिलवालको मृत्यु पछि उनकी श्रीमती शोभा सिलावाललाई रु २ लाख २०...

पुरा पढ्नुहोस
बाणगंगाका घरको नम्बरिङ कार्य सुरु, स्क्यान गरेपछि घरको विवरण पत्ता लाग्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आज देखि नगर भित्र रहेका सम्पुर्ण घरको आधुनिक प्रणाली ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बर कायम गर्न थालेको छ । आज बिहान नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको भवनमा नम्बर...

पुरा पढ्नुहोस
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हरायो

काठमाण्डाै । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ ले ३२ ओभर पाँच बलमा ६...

पुरा पढ्नुहोस
बुद्धभुमि १को तार्केस्वर धाममा करिब १५ सय फलफुलका बिरुवा रोपियो

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर १ पथरकोट स्थित तार्केस्वर धाममा गुडुरुङ नियन्त्रण उपभोक्ता समिति वृक्षरोपण गरेको छ । गुडुरुङ नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष सीता बेल्वासेको अध्यक्षता, बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केसब कुमार श्रेष्ठको...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा बाणगंगा मावि लौगाइमा अध्यानरत एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा खोलामा माछा मार्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित धिरी खोलमा माछा मार्ने क्रममा सोही स्थानका वर्ष २५ का विजय...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्छाैँ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको...

पुरा पढ्नुहोस
आईसीसीकाे घाेषणा : अब पुरुष र महिला क्रिकेटका लागि समान पुरस्कार राशि

काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै...

पुरा पढ्नुहोस
अमेरिकी सहायक विदेशमन्त्री लु नेपालमा

काठमाण्डाै । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लु दक्षिण एसियाली देशकाे भ्रमणका क्रममा केहीबेरअघि काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हो । उहाँले आजै...

पुरा पढ्नुहोस
शितगंगाको शैक्षिक गुणस्तर वर्षेनि खस्किदै, के भन्छ सम्बन्धित निकाय ?

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाको शैक्षिक गुणस्तर वर्षेनि खस्किरहेको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ सालको नतिजा अनुसार नगरको शैक्षिक गुणस्तर ह्वात्तै खस्किएको देख्न सकिन्छ । विगतमा पनि एसईई को नतिजा कमजोर आएको...

पुरा पढ्नुहोस