प्रमुख समाचार

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको आयोजनामा भोली सोमबार बृहत रत्तदान कार्यक्रम हुने भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुको सामाजिक कार्यको पुर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर बैशाख एघार गते बाणगङ्गाको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली सेनाले प्राचीन कपिलवस्तु (तिलौराकोट)को सरसफाइ सुरु गरेको छ । गोरुसिंगेस्थित शम्सेर दल गणका क्याप्टेन अमृत गुरुङ नेतृत्वमा ५० जना सेनाको टोलीले आइतबारदेखि तिलौराकोटका झाडी, घाँसपात र स-साना बुट्यान सफा गरिरहेको छ...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदा ६२ लाख खर्च भएको छ। गत बुधबार श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ...
पुरा पढ्नुहोस
रुपन्देही । बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७औँ बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी...
पुरा पढ्नुहोस
दमक । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए । सप्तकोशीमा डुबेर मृत्यु हुनहरुमा दमक नगरपालिका–९ झापाका...
पुरा पढ्नुहोस
सैनामैना । वाङ्ला रुपन्देही सम्पर्क समाजको अध्यक्षमा प्रकाशमणि खनाल चयन हुनुभएको छ । सनिवार बुटवलमा सम्पन्न पाचौं अधिवेशनबाट नँया कार्यसमिति चयन गरिएको जानकारी निर्वाचन समिति संयोजक शिव अधिकारीले दिनुभएको हो । प्रकाशमणि खनालको अध्यक्षतामा...
पुरा पढ्नुहोस
काठमाण्डाै । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको...
पुरा पढ्नुहोस
दार्चुला । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने...
पुरा पढ्नुहोस
कपिलवस्तु । उद्योग ब्यापार संघ , कपिलवस्तु को सामाजिक कार्यको पुर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवस को अबसर पारेर बैशाख ११ गते बाणगङ्गा को ठाकुरापुर मा रहेको पिस हिमालय रिसोर्ट मा बृहत रक्तदान कार्यक्रम...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गरेको हो । शनिवार बुद्धभूमीको गोरुसिंगेमा भएको अधिवेशनले ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो...
पुरा पढ्नुहोस