प्रमुख समाचार

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहीवार आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरूपमा...
पुरा पढ्नुहोस
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ। घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक...
पुरा पढ्नुहोस
एजेन्सी । भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । थपनाको वर एकल मौलिक लोकगीतबाट लोक तथा दोहारी गायिका शकुन्तला गैरेर दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड प्राप्त गरिकी छन् । चैत्र ७ गते सम्पन्न दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वांणगगा नगरपालिकामा सुरु भएको हात्तिपाइले रोगविरुद्व औषधि सेवन अभियान मंगलबार सम्पन्न भएको छ । गत फागुन ११ गते देखि सुरु भएको अभियान अन्तर्गत नगरपालिकाभित्र करिब ८१.६ प्रतिशत मानिसले हात्तिपाइले रोगविरुद्व...
पुरा पढ्नुहोस
कपिलवस्तु । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता...
पुरा पढ्नुहोस
