प्रमुख समाचार

सिद्वार्थ क्याम्पसमा सहायता कक्ष सञ्चालन

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा रहेको सिद्वार्थ क्याम्पसमा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । विद्यार्थीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले आज पुष ४ गतेबाट सञ्चालन भएको सहायता कक्षमा विशेष गरि स्नातक र स्नातकोत्तरका विद्यार्थीका समस्या...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए...

पुरा पढ्नुहोस
चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डौ । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली...

पुरा पढ्नुहोस
गृहजिल्ला पुगेका दाहाल भन्छन : ‘गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति छैन’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना...

पुरा पढ्नुहोस
अहिले नै इन्धनको मूल्य घटाउन सकिदैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५ /१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशु कुकुरले खादै गरेको अबस्थामा फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको प्रत्यक्षदर्शी बताउछन् । “शिशुको...

पुरा पढ्नुहोस
पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

एजेन्सी ।  पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका...

पुरा पढ्नुहोस
एमालेले सत्ताका लागि अवाञ्छित गतिविधि गर्दैन : सचिव बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन्। ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।’(विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका...

पुरा पढ्नुहोस
प्रदेश राजधानीको धानखोला-लमही राजमार्ग चौडा पार्न अमेरीकाले सहयोग गर्ने

भालुवाङ । दाङ–कपिलवस्तुको सिमाना धानखोला देखि पश्चिम लमही नगरपालिकाको अर्जुन खोला सम्मको ४० किलोमिटर राजमार्गलाई १६ मिटरको चौडा बनाइने भएको छ । नेपाल सरकार तथा अमेरिकी सरकारको अनुदान सहयोगमा एमसीएन मार्फत ४० किलोमिटर सडकखण्ड...

पुरा पढ्नुहोस
मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको...

पुरा पढ्नुहोस