प्रमुख समाचार

स्वरोजगार बन्ने धोको पूरा

बुटवल । रुपन्देहीको फर्साटिकर गाउँका रमेश न्यौपाने शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँ श्रमको काम गर्न सक्नुहुन्न । उहाँलाई सानो भए पनि घरमै व्यापार गर्ने धोको थियो । हाल उहाँको त्यो धोको पूरा भएको छ । अपाङ्गता भएकालाई...

पुरा पढ्नुहोस
काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

कपिलवस्तु । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं।को बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा...

पुरा पढ्नुहोस
सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा केसी र महासचिवमा पन्थी

उपकार अनलाइन, सैनामैना । सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको छैठौं औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशन शनिवार सम्पन्न भएको छ । चौथो अधिबेशनले माया केसि अध्यक्षमा १७ सदस्य कार्यसमिति सर्वसम्मत गठन गरेको...

पुरा पढ्नुहोस
सैनामैना वडा नं. १ का सबै नाका र चोकमा सिसिटिभि क्यामेरा जडान

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नम्वर १ ले वडा भित्र प्रवेश गर्ने सबै नाकामा सिसिटिभी क्यामेरा जडान गरेको छ । वडामा हुने अपराधिक घटना हुन नदिन र भई हालेमा तत्कालै अनुसन्धानका लागि...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा बोलबम धाममा जलापर्ण यात्रा सुरु

सैनामैना । रुपन्देहीको सैनामैना–१ मा अवस्थित स्वयं उत्पत्तिमान् पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा श्रावणी जलापर्ण यात्रा तथा श्रावणी मेला बिहीबारदेखि सुरु भएको छ । पश्चिम नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थल...

पुरा पढ्नुहोस
लुम्बिनी नगरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साईकल उपहार

सैनामैना । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बिभिन्न योजनाहरु घोषणा गर्दै कार्यान्वयन गर्दै आएको छ । नगरप्रमुखको सोँच र भिजन अनुसार बिभिन्न कार्यक्रमहरु लागु गरिएको हो । जसले गर्दा गत बर्ष...

पुरा पढ्नुहोस
सैनामैना नमुना माविले पायो अन्तर्राष्ट्रियस्तरको ‘आईएसओ’ प्रमाणपत्र

सैनामैना। सैनामैना नगरपालिका-१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त गरेको छ । विद्यालयले शिक्षाको गुणस्तर, उत्कृष्ट नतिजा, भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड...

पुरा पढ्नुहोस
एसईईमा सतप्रतिशत नतिजा ल्याउन सफल न्यू एकेडेमीद्धारा विद्यार्थीलाई बधाई तथा शुभकामना

सैनामैना। रुपन्देहीको सैनामैना–२ मा अवस्थित न्यू एकेडेमी बोर्डिङ स्कुलले एक दशकभन्दा बढी समयदेखि एसईई परीक्षामा सतप्रतिशत सफलता हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टता प्रस्तुत गर्दै आएको छ। सोमबार सम्पन्न ‘बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ मा विद्यालयले...

पुरा पढ्नुहोस
जनचेतना मावि र न्यु एकेडेमीको सत प्रतिशत नतिजा आउदा, सैनामैना माविका ४ विद्यार्थीले ल्याए ४ जिपिए

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक संस्थाहरुले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । नगरपालिका भित्र सामुदायिक र सस्थागत गरी २३ वटा माध्यामिक विद्याय रहेका छन् । एसईईको नतिजा...

पुरा पढ्नुहोस
शिक्षामा समावेशीताः अपांगता भएका व्यक्तिको पहुँच विस्तार हुँदै

सीता दर्नाल, बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ मणिग्राम बस्दै आउनु भएकी रमा पोख्रेल श्री शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्नु हुन्छ । उहाँ जन्मजात पूर्ण दृष्टि विहिन छात्रा हुनुहुन्छ, भने...

पुरा पढ्नुहोस