प्रमुख समाचार

देशका धेरै ठाउँमा वर्षा, आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो...

पुरा पढ्नुहोस
सैनामैनामा चाडपर्व लक्षित बजार अनुगमन

उपकार अनलाइन, सैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर...

पुरा पढ्नुहोस
देउवापार ब्वाइजद्वारा चोकमा सिसिटिभी क्यामरा जडान

उपकार अनलाइन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. ७ देउवापारमा रहेको देउवापार व्वाइजको पहल र नेतृत्वमा सिसिटिभी क्यामेराको जडान कार्य सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच...

पुरा पढ्नुहोस
बैकुण्ठपुर कृषक समुहको छैठौ बार्षिक साधारण सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ६ मा रहेको बैकुण्ठपुर कृषक समुहको छैर्ठौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले सैनामैनामा किसानहरुलाई कसरी व्यवसायीक बनाउने र...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीको आठौं वार्षिक साधारण सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले...

पुरा पढ्नुहोस
यस वर्ष दशैंको साइत बिहान ११ः३६ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण...

पुरा पढ्नुहोस
रुपन्देहीका एक सय आठ उद्योग बन्द

रुपन्देही। रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी र सुपर परियोजनाद्धारा वृक्षारोपण

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान...

पुरा पढ्नुहोस
एन प्याब्सन रुपन्देहीको अध्यक्षमा केसी चयन

बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० औँ वार्षिक साधारण सभा तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलब केसीलाई...

पुरा पढ्नुहोस
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि

काठमाडौँ। दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने...

पुरा पढ्नुहोस