राजनीति

शेखर कोइरालाद्वारा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैकाे एक हाेटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । संसदीय दलको आज बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए...

पुरा पढ्नुहोस
गृहजिल्ला पुगेका दाहाल भन्छन : ‘गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति छैन’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना...

पुरा पढ्नुहोस
एमालेले सत्ताका लागि अवाञ्छित गतिविधि गर्दैन : सचिव बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकतामा नभएको बताएका छन्। ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट हो।’(विषटले भने, त्यसैले सत्तामा बस्नका लागि अवान्छित गतिबिधी गर्ने पक्षमा छैनौ, सरकार निर्माणका...

पुरा पढ्नुहोस
रुपन्देहीका सामुदायिक विद्यालयले मुलुकको शैक्षिक नेतृत्व लिन सक्छन : पौडेल

बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने...

पुरा पढ्नुहोस
चीनभन्दा नेपाल र भारतका मुस्लिम बढी स्वतन्त्र : जसपा प्रवक्ता पठान

कपिलवस्तु । चीनले मुस्लिम समुदायहरुको स्वतन्त्रता माथि बारम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनु भएको छ । जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहनुभएका नेता...

पुरा पढ्नुहोस
स्थायी राजधानीमा मन्त्रिपरिषद् बैठक : लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...

पुरा पढ्नुहोस
प्रदेशका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेका छौँ : मुख्यमन्त्री केसी

रूपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले...

पुरा पढ्नुहोस
सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन

काठमाण्डाै ।  सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै...

पुरा पढ्नुहोस
लुम्बिनीमा संसदीय दलको नेता बन्न दौडधूप

बुटवल । प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ । संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ ।...

पुरा पढ्नुहोस