राजनीति

प्रधानमन्त्री देउवालाई ओलीको चुनौती: यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए...

पुरा पढ्नुहोस
सरकारले ल्याएको विधेयकमाथि एमाले असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी...

पुरा पढ्नुहोस
मङ्सिर ४ गते हुने चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो

उपकार अनलाई, रुपन्देही । काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस
गौरव ‘इन’ र पाँडे ‘आउट’ को विवादले एन्फा अन्योलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...

पुरा पढ्नुहोस
मधेशमा सहुलियत ब्याजदरको ऋण लिने बढे

मधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो। नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि...

पुरा पढ्नुहोस
डडेलधुराबाट सागरले भने–देउवालाई आराम दिन आएको हुँ

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्षअघि प्रश्न गरेका सागर ढकाल आगामी निर्वाचनमा देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई...

पुरा पढ्नुहोस
खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा...

पुरा पढ्नुहोस
रुकुम पश्चिमको घट्टे खोला गाउँका २५ घर जोखिममा

रुकुम पश्चिमको आठबीस नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु असुरक्षित भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका...

पुरा पढ्नुहोस