राजनीति

सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छः पौडेल

बागलुङ । नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृहमन्त्रीको विषयमा अनुसन्धान गर्न संसदिय छानविन समिति बन्छ भन्नु भ्रम मात्रै भएको बताएका छन् । वर्तमान सरकार गिराउनकै लागि...

पुरा पढ्नुहोस
राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ। राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई...

पुरा पढ्नुहोस
३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्छ : भण्डारी

बुटवल। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्ने बताएका छन् । नेपालमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने...

पुरा पढ्नुहोस
एमालेबाट राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार कपिलवस्तुकी घिमिरे

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक आज ४ वजे वस्दै 

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज विहिबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । सो बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्भावना रहेको छ । यद्यपी बहुमत पुर्‍याउने अवस्था अहिलेसम्म नदेखिएको भन्दै...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते हुने

बुटवल। नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको यहीँ बिहीबार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दसौं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो...

पुरा पढ्नुहोस
एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

पोखरा । नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । हिजो सकिएको ११ औँ अधिवेशनबाट पृथ्वी सुब्बा गुरुङ पक्षका उम्मेदवार माधव बास्तोलालाई दुईसय चार मतले पराजित गर्दै खगराज अधिकारी पक्षका क्षेत्री अध्यक्षमा...

पुरा पढ्नुहोस
काँग्रेस महामन्त्री थापाले संवाद यात्रा पुनः शुरु गर्दै, १५ गते रुपन्देही आउने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनस् शुरु गर्ने भएका छन् । यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो । महामन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेका ८० हजार बढी पार्टी सदस्यहरुले दिए परीक्षा

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक...

पुरा पढ्नुहोस