विशेष

सैनामैनाको मुख्य बजारमा प्लास्टिकजन्य मालाको व्यापार, स्थानीय सरकार मौन

उपकार अनलाईन, सैनामैना । दिपावली सुरु भए लगतै रुपन्देहीको सैनामैना नगरपालिकाको मुख्य बजार मुर्गियामा प्लाष्टिकजन्य माला वेच्न सडकको किनारामा ठेला राख्नेहरु वढेका छन् । सरकारले भारतीय माला आयातमा रोक लगाएको छ, तर पनि सैनामैनाका चोक...

पुरा पढ्नुहोस
सुरु भयो तिहार, आज कागको पूजा गरेर मनाइँदै

काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले...

पुरा पढ्नुहोस
वाङ्गलेलीहरुको रक्तदान कार्यक्रम सम्पन्न

सैनामैना । वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान जीवन दान भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ । वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको सम्पर्क समाजले आजको...

पुरा पढ्नुहोस
रुपन्देहीमा भण्डारण गरी राखिएको १ करोड बढीको माला बरामद, वैधताबारे अनुसन्धान हुँदै

रूपन्देही । एक गोदामबाट ठूलो परिमाणमा फूलका माला बरामद भएको छ। रूपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका-८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो। कोल्ड स्टोरमा...

पुरा पढ्नुहोस
‘बेलुका ९ बजेसम्म मात्र देउसी, भैलो तथा सांस्कृतिक कार्यक्रम गरौँ’

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नजिकिदै गरेका चाडपर्वलाई सभ्य भब्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । त्यस्तै प्रशासनले दिपावलीमा हुने विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा...

पुरा पढ्नुहोस
क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन : प्रधानमन्त्री

रोल्पा। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा...

पुरा पढ्नुहोस
जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

रुपन्देही ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको...

पुरा पढ्नुहोस
थप सुधार गर्दै तेस्रो बन्न सफल भयो लुम्बिनी प्रादेशिक अस्पताल

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये...

पुरा पढ्नुहोस
मोर्मी टोल विकास संस्थाको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु । सानो सानो कामको लागि पनि वडा र नगरको मुख ताक्ने बानिले नेपालमा प्रभावकारी विकास हुन नसकेको रास्ट्रिय सभा सदस्य बिमला घिमिरेले बताउनु भएको छ । विहिवार मोर्मी टोल विकास संस्था बाणगङ्गा ८...

पुरा पढ्नुहोस
कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी मै उत्कृष्ठ

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश...

पुरा पढ्नुहोस