विशेष

रोल्पाको गंगादेवका तत्कालीन उपाध्यक्ष सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी...

पुरा पढ्नुहोस
सिक्किममा ठूलाे वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता

एजेन्सी । भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको...

पुरा पढ्नुहोस
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद

सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व बिभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको...

पुरा पढ्नुहोस
भलवाडमा एकै घरका दुई बहिनीलाई सर्पले डस्दा एकको मृत्यु, एक गम्भिर

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनी (बालिका) लाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु...

पुरा पढ्नुहोस
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँकाे साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११  बजेर २ मिनेटमा रहेको छ । यस वर्षको बडादशैँ अर्थात्...

पुरा पढ्नुहोस
बाल मा.वि. मा पढ्ने बाणगंगाका २ बालिका १८ दिन देखि बेपत्ता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का २ बालिका बेपत्ता भएका छन । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका बेपत्ता भएका हुन । बाल...

पुरा पढ्नुहोस
बझाङ भूकम्प अपडेट : दर्जनौँ घर भत्किए

बझाङ । बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पले थलारा गाउँपालिका–९...

पुरा पढ्नुहोस
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भुकम्प, कपिलवस्तुमा पनि धक्का महसुस

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना हुँदा तिलोत्तमाका एक युवाको मृत्यु

बुटवल । बुटवलमा गयराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ संखरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९...

पुरा पढ्नुहोस
ओलीले उठाए राष्ट्रपतिबाट भएको कैद मिनाहामाथि प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका...

पुरा पढ्नुहोस