विशेष

जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक परिवारले आफ्ना सन्तानको जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान गरी जन्मदिन मनाएका छन् । लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीका अध्यक्ष रीता खनाल र बाणगंगा ७ बनगाई स्थित प्रकृति फार्मेसीका...

पुरा पढ्नुहोस
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकत देखि सामान्य...

पुरा पढ्नुहोस
नेल्टा कपिलवस्तुको अध्यक्षमा पोख्रेल

कपिलवस्तु। नेपाल अङ्ग्रेजी शिक्षक सङगठन (नेल्टा) कपिलवस्तुको अध्यक्षमा प्राध्यापक गोविन्द पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार समपन्न शाखाको दोस्रो अधिबेशनले पोख्रेलको अध्यक्षतामा आगामी ३ बर्षको लागि ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको...

पुरा पढ्नुहोस
मेयर अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेविसंघ बाणगंगाको ध्यानाकर्षण

कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...

पुरा पढ्नुहोस
इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कप को नकआउट चरणमा

काठमाण्डाै ।  फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशविन्दुमा पहिरो खसेर क्षति

पाल्पा । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दु पुरेको छ । चार दिनअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो...

पुरा पढ्नुहोस
शाइन रेशुङ्गा बैंकद्वारा वृक्षारोपण, ‘ग्रो ग्रिन पोजेक्ट’ अन्तर्गत पर्यावरण संरक्षणमा दरिलो साथ

अर्घाखाँची । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक सन्धिखर्क र चुत्राबेशी शाखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकिय स्थल अर्घा भगवती मन्दिर एवं अर्घा दरबार परिसरमा धार्मिक महत्वका कपुर, रक्तचन्दन, रुद्राक्ष, पारिजात, धुपि...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाण्डाै । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले...

पुरा पढ्नुहोस