विशेष

कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ । वडा नं. ७ र...
पुरा पढ्नुहोस
कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र...
पुरा पढ्नुहोस
कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको...
पुरा पढ्नुहोस
सन्धिखर्क । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको...
पुरा पढ्नुहोस
दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...
पुरा पढ्नुहोस
दाङ । दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ । सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा...
पुरा पढ्नुहोसबुटवल। सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशसभाको सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी...
पुरा पढ्नुहोस
