विशेष

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्यययन गरी आवश्यक कारबाही गरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै...

पुरा पढ्नुहोस
घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

बुटवल । दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु, एक गम्भीर

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ,  भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय...

पुरा पढ्नुहोस
भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभा सम्पन्न

कपिलवस्तु । पुर्व संविधान सभा सदस्य अतहर कमाल मुसलमानले बाणगङ्गामा एमालेले जितिसकेपछि निरन्तर शिक्षामा प्रहार भैरहेको बताउनुभएको छ । अब बाणगंगा सहित सिङ्गो जिल्ला र राष्ट्रको शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नेपाल शिक्षक संघले...

पुरा पढ्नुहोस
बुटवलको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेय पक्राउ

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा...

पुरा पढ्नुहोस
शान्तिका लागि लुम्बिनीमा ‘शिखर सम्मेलन’ हुँदै

दाङ । लुम्बिनीमा शिखर सम्मेलनको तयारी तिव्र पारिएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धस्थल लुम्बिनीमा फागुन २८ र २९ गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तिव्र पारिएको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चार बर्षिया बालिका बलत्कृत

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालिकले बलत्कार गरेको हो । शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको...

पुरा पढ्नुहोस
दाङमा सिकार खेल्न गएका एक युवककाे बन्दुकले लागेर ज्यान गयाे

दाङ ।  दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ...

पुरा पढ्नुहोस
नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका...

पुरा पढ्नुहोस