विशेष

स्वास्थ्य प्रवर्द्धन र समाज रुपान्तरणमा स्वयंसेविकाको योगदान महत्वपुर्ण : मेयर अर्याल

कपिवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपालमा रास्ट्रसेवक र स्वयंसेवक कर्मचारीहरुको सेवा सुविधा निक्कै कम भएको बताउनु भएको छ । सरकारको आर्थिक अवस्थाले गर्दा पनि कर्मचारीले मेहनत अनुसारको सेवा सुविधा नपाएको उहाँले बताउनुभयो...

पुरा पढ्नुहोस
गाेरुसिङ्गे–सन्धिखर्क सडकका हाेर्डिङ बाेर्ड हटाउन ७ दिने सूचना

अर्घाखाँची । अर्घाखाँचीकाे गाेरुसिङ्गे–सन्धिखर्क सडकमा राखिएका हाेर्डिङ बाेर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेकाे छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका हाेर्डिङ बाेर्ड हटाउन...

पुरा पढ्नुहोस
१२ औँ कपिलवस्तु डान्स आईडलका लागि १३ प्रतियोगिहरु छनोट

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको १२ औँ कपिलवस्तु डान्स आईडलका लागि १३ जना प्रतियोगिहरु छनोट भएका छन । मंगलबार बाणगंगा वेलफेयर सोसाईटीको हलमा भएको फाईनल अडिसन बाट १३ प्रतिसप्रर्धी...

पुरा पढ्नुहोस
बीमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनु...

पुरा पढ्नुहोस
माण्डवीले मनायो २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा २०अौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ।´´स्वास्थ्य क्षेत्रमा दिगो विकास:महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास´´भन्ने मुलनाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा दिवस मनाईएको हो। गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको...

पुरा पढ्नुहोस
जिल्लाको पर्यटन प्रवर्द्धनमा महोत्सवले विशेष योगदान गर्छ : संयोजक मल्ल

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले जिल्लाको पर्यटन प्रवर्द्धनमा विशेष सहयोग गर्ने पर्यटन प्रवर्द्धन संयोजक रबिन मल्लले बताउनुभएको छ । मंसिर २१ देखि पुष १ गतेसम्म हुन लागेको महोत्सवले...

पुरा पढ्नुहोस
रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो

परासी । पश्चिम नवलपरासीको रामग्राम(१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विकस्थल पण्डितपुरमा भएको भू–भौतिक सर्वेक्षण जिओफिजिक्स सर्भे मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको छ । रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष...

पुरा पढ्नुहोस
१२ औँ कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन भोलि

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको प्रमुख आकर्षक अन्तर्गत रहेको १२ औँ कपिलवस्तु डान्स आइडलको फाईनल अडीसन भोलि मंगलबार हुँदै छ । ५ गतेदेखि विभिन्न चरणमा सुरु भएको डान्स आईडलको अडिसन भोलि ११ः०० बजेदेखि...

पुरा पढ्नुहोस
विप्लब र प्रकाण्ड सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन...

पुरा पढ्नुहोस
लागुऔषध सहित बाणगंगा बाट १ जना पक्राउ

कपिलवस्तु । लागुऔषध मुद्धामा कपिलवस्तुको बाणगंगा बाट १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नम्बर २ का २८ वर्षीय अमित बि.क. लाई पक्राउ गरिएको इलाका...

पुरा पढ्नुहोस