शिक्षा / स्वास्थ्य

सुरक्षित मातृत्व : यस्ता छन् बुटवल उपमहानगरका कार्यक्रम

अमृता थारु, सैनामैना । नेपालमा मातृमुत्युदर कमि देखिए पनि जोखिम उस्तै छ । जनगणना २०४८ मा ५७५ रहेको मातृमुत्युदरको संख्या १५१ (प्रति लाख जीवित जन्ममा) अकंले घटेको जनगणना २०७८ ले देखाएको छ । तर पनि...

पुरा पढ्नुहोस
जनता आधारभूत विद्यालयमा नतिजा प्रकाशन

सैनामैना । गैडहवा गाउँपालिका वडा नं. ८ देवीनगरमा रहेको जनता आधारभूत विद्यालयलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको वार्षिक नतिजा आइतवार बिद्यार्थी अभिभावकको सहभागीतामा सम्पन्न गरिएको हो । कार्यक्रममा कक्षा एक देखि...

पुरा पढ्नुहोस
नियमित तर्फको एसइई सम्पन्न

काठमाण्डौं। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका...

पुरा पढ्नुहोस
विद्यार्थीको सुरक्षाका लागि अनेरास्ववियुद्वारा पुर्व-पश्चिम लोकमार्गमा जिब्राक्रस निर्माण

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियु क्याम्पस कमिटिले आज पुर्व पश्चिम् सडकमा जेब्राक्रस निर्माण गरेको छ । सरकारले गर्ने काम अनेरास्ववियुले गर्न...

पुरा पढ्नुहोस
सैनामैनामा पनि सम्पन्न भयो पहिलो दिनको एसइई परिक्षा

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा विहिवार आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षामा सम्पन्न भएको हो । आज पहिलो दिनको परिक्षा शान्तीपुर्ण बतावरणमा सम्पन्न भएकोको पर्रोहा मा बि...

पुरा पढ्नुहोस
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको...

पुरा पढ्नुहोस
एसइई परिक्षामा सैनामैनाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुँदै

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा भोली (विहिवार) बाट सुरु हुदै छ । भोली (विहिवार) देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुंदैछन्...

पुरा पढ्नुहोस
एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै

बुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ । भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविमा थपिदै भौतिक संरचना, पूर्व मुख्यमन्त्री गिरीले गरे शिलान्यास

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना–१, रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले...

पुरा पढ्नुहोस