शिक्षा / स्वास्थ्य

सिद्धार्थ क्याम्पसको १३ औं वार्षिक क्याम्पस सभा सम्पन्न

कपिलवस्तु । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्थामा नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्र उजागर हुननसक्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्नु...

पुरा पढ्नुहोस
जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुललाई

सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रमा कालिकाको देशमै महत्वपूर्ण पहिचान: विष्णु पौडेल

बुटवल। पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान माविले शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताएका छन् । कालिका मानव ज्ञान माबिको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको शनिबार उदघाटन...

पुरा पढ्नुहोस
गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

दिनेश घिमिरे, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका...

पुरा पढ्नुहोस
आशिर्वाद फार्मेसीमा इन्डोक्राईन सेवा नियमितरुपमा

बुटवल । सुगर थाईराईड तथा हर्मोन रोगको उपचार मात्र हुने गरि वुटवलमा इन्डोक्राईन सेन्टर सन्चालनमा आएको छ । यस क्षेत्र का सुगर थाईराईड तथा हर्मोन का विरामिहरू आफ्ना समस्या हरुलाई हल गर्न महिनोै कुर्नुपर्ने या...

पुरा पढ्नुहोस
गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित

गुल्मी  । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी...

पुरा पढ्नुहोस
जनता मा.वि.को उत्कृष्ट कार्य : प्रत्येक महिना व्याक्ति व्याक्तित्व कार्यक्रम

कपिलवस्तु । ‘फेल भन्ने शब्दलाई असफलताको रुपमा नलिनुहोस् । काम गर्ने मान्छेले गल्ति गर्छ, ठुलो रुखमा चढ्न पनि कयौँ पटक प्रयाश गर्नुपर्छ’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भन्नुभयो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

उपकार अनलाईन, रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव...

पुरा पढ्नुहोस
कञ्चन ५ ले गर्यो उत्कृष्ट १५ विद्यार्थीलाई नगद सहिद सम्मान

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नंं ५ को शान विद्यार्थीका लागि प्रोत्साहन भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई...

पुरा पढ्नुहोस
हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने...

पुरा पढ्नुहोस