शिक्षा / स्वास्थ्य

नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ देविस्थानमा हिजो सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

उपकार अनलाइन, प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। माण्डवी गाउँपालिका ३ देविस्थानमा शनिवार सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद...

पुरा पढ्नुहोस
बाणगंगा खानेपानीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः कार्की

उपकार अनलाइन, कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ । शनिवार संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो...

पुरा पढ्नुहोस
क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय बि.बि एस चौथो बर्षमा डिस्टिङसन ल्याउन सफल विद्यार्थीहरु मन्जु आचार्य (७६.४ प्रतिशत)...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
लुम्बिनीमा बालबालिकालाई दादुरा र रुवेला देखिएपछि अनिवार्य खोप लगाउन आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...

पुरा पढ्नुहोस
सिद्धार्थनगर नगरपालिकाद्वारा सुत्केरीलाई घरमै कोसेली

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १...

पुरा पढ्नुहोस
बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

नेपालगन्ज । बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५...

पुरा पढ्नुहोस
तराईमा शीतलहर जारी, पहाडमा आंशिक बदली

काठमाडौं । हाल तराईका अधिकांश भू–भागमा हुस्सु–कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी...

पुरा पढ्नुहोस
बिजयनगरमा १ हजारजनाको निःशुल्क आँखा उपचार

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाका निःशुल्क आँखा उपचार गरेको छ । बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए। १४३...

पुरा पढ्नुहोस