शिक्षा / स्वास्थ्य

बीबीएस चौथो वर्षको परीक्षामा बिन्दु पाण्डे रुपन्देही जिल्ला प्रथम

विमल गैरे, सैनामैना । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस (स्नातक तह, वाणिज्य संकाय) चौथो वर्षको परीक्षामा बिन्दु पाण्डेले उत्कृष्ट नतिजा हासिल गर्दै रुपन्देही जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएकी छिन् । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सहिद...

पुरा पढ्नुहोस
प्याब्सन सैनामैनाको नगर अध्यक्षमा भट्टराई

उपकार अनलाइन, सैनामैना । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा...

पुरा पढ्नुहोस
सैनामैनामाको बुद्धनगरमा स्वास्थ्य शिविर

उपकार अनलाइन, सैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यू बुद्ध स्टार युवा क्लवको भवनमा...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीद्धारा टोल विकास संस्थालाइ प्रोत्साहन रकम वितरण

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टोल स्तरीय सरसफाइ कार्यक्रमको प्रोत्साहन रकम वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी सस्थाको सभाहलमा उक्त रकम वितरण गरेको सस्थाले जनाएको छ । संस्थाले...

पुरा पढ्नुहोस
डेंगी नियन्त्रणका लागि आज १० मिनेट, देशभर अभियान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्दै डेंगी नियन्त्रणको लागि देशव्यापी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् । एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डेंगीको प्रकोपले नेपालका केही जिल्लाहरूमा गम्भीर...

पुरा पढ्नुहोस
रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीको आठौं वार्षिक साधारण सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं. ५ मा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आठौं वार्षिक साधारण सभा सैनामैना नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले...

पुरा पढ्नुहोस
एन प्याब्सन रुपन्देहीको अध्यक्षमा केसी चयन

बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० औँ वार्षिक साधारण सभा तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलब केसीलाई...

पुरा पढ्नुहोस
ग्यालेक्सी स्कुलमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा सदन प्रथम

उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा नेपालीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा संस्कृति जोगेर्ना गर्ने उद्देश्यका साथ अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संस्कृतिमा...

पुरा पढ्नुहोस
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको श्री जनज्योति आधारभुत विद्यालयले चित्रबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिती गठन गरेको छ । त्यस्तै ईन्द्र बहादुर बि.क. को अध्यक्षतामा...

पुरा पढ्नुहोस