स्थानीय तह

उपकार अनलाईन, सैनामैना । दिपावली सुरु भए लगतै रुपन्देहीको सैनामैना नगरपालिकाको मुख्य बजार मुर्गियामा प्लाष्टिकजन्य माला वेच्न सडकको किनारामा ठेला राख्नेहरु वढेका छन् । सरकारले भारतीय माला आयातमा रोक लगाएको छ, तर पनि सैनामैनाका चोक...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको...
पुरा पढ्नुहोस
रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीच विवाद भएपछि बुधवार हुने कार्यपालिका बैठक प्रभावित भएको छ ।मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय विष्णु...
पुरा पढ्नुहोस
नबिन घिमिरे । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुका पालिकाहरुले प्रदेश र केन्द्र बाट आउने बजेट स्थानिय सरकार सङ्ग समन्वय गरेर जनताका समस्या समाधान गर्न अनुकुल हुनेगरि आउनुपर्नेमा जोड दिएका छन । आज सोमबार जिल्ला समन्वय समिति कपिलवस्तुद्वारा आयोजना गरिएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको लागि बाणगंगा नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ । आज आकस्मिक रुपमा बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको आयोजनामा बुटवलमा स्वास्थ्यकर्मीहरुको लागि अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सम्बन्धी तालिम सुरु भएको छ । गैंडहवा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि इम्प्लान्ट तालिम सुरु भएको हो । कात्तिक २२ गतेसम्म चल्ने...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त...
पुरा पढ्नुहोस
