स्थानीय तह

सैनामैनामा ७ दिने फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न, महिलालाई सीपसँगै आत्मनिर्भर बन्न प्रेरणा

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको आयोजना तथा सैनामैना सञ्चार प्रा.लि. को व्यवस्थापनमा सञ्चालन गरिएको ७ दिने आधारभूत फोटो तथा भिडियोग्राफी तालिम आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाको...

पुरा पढ्नुहोस
पुनर्मूल्यांकनपछि चम्कियो सैनामैना, जिल्लामै उत्कृष्ट घोषित

सैनामैना । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन नतिजामा सैनामैना नगरपालिका रुपन्देही जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। रुपन्देहीका १६ स्थानीय तहमध्ये सैनामैना नगरपालिका ७३.१ अंकसहित शीर्ष...

पुरा पढ्नुहोस
आरम्भ चौतारी लघुवित्तद्वारा सैनामैनामा वित्तीय साक्षरता तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना संस्थामा आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय स्तरमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्य राखिएको...

पुरा पढ्नुहोस
पैसा दिए गलत पनि सहि हुन्छ ? सैनामैनाका केही पत्रकारमाथि जानकी शर्माको गम्भीर आरोप

सैनामैना । सैनामैना नगरपालिका द्वारा आयोजित दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सैनामैनाकी जानकी शर्माले केही स्थानीय पत्रकारमाथि गम्भीर आरोप लगाएकी छन्। सार्वजनिक सुनुवाइमा आफ्नो गुनासो राख्दै शर्माले सामाजिक काम गर्ने क्रममा आफूबाट केही त्रुटि भएको...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) कार्ड वितरण सुरु गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै २०७८ सालमा घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्रको फाराम भरेका नागरिकहरूको कार्ड आइपुगेको जानकारी दिएको हो। नगरपालिकाका अनुसार...

पुरा पढ्नुहोस
पाल्पाको माथागढीमा चैत १२ गते देखि पुरुष भलिबल प्रतियोगिता

पाल्पा। माथागढी–७, धुनुवा टोल खेलमैदानमा “८ औं संस्करणको साविक टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२” आयोजना हुने भएको छ। श्री फ्युचर स्टार युवा क्लबको आयोजनामा चैत १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
सैनामैनामा खेलकुदको उत्सव : नवौं राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सुरु

उपकार अनलाइनल, सैनामैना । सैनामैना नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ। मंगलबार मुर्गियास्थित फुटबल रंगशालामा आयोजित विशेष समारोहका बीच नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिताको...

पुरा पढ्नुहोस
सैनामैनामा ७ मा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सुरु

विमल गैरे, सैनामैना। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका–७, देउवापार को आयोजनामा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सञ्चालन सुरु भएको छ। कार्यक्रम २०८२ साल पुस २५ गतेदेखि माघ २ गतेसम्म...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ गते देखि 

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका खेलकुद विकास तथा शिक्षा शाखाको आमन्त्रणमा सैनामैना नगर खेलकुद विकास समिति, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच सोमबार सैनामैना नगरपालिकाको सभाहलमा संयुक्त बैठक सम्पन्न भएको छ। सैनामैना नगर खेलकुद...

पुरा पढ्नुहोस
मणिमुकुन्दलाई सोझो सेटमा पराजित गर्दै न्यु होराइजन च्याम्पियन

विमल गैरे, रुपन्देही । चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको आयोजना श्री शान्ति युवा क्लब, गैडहवा–४ ले गरेको हो । अन्तिम प्रतिस्पर्धामा न्यु होराइजन...

पुरा पढ्नुहोस