रुपन्देही ५ मा शाहलाई घिमिरेले ३ सय १८ मतले पछाडी पारे

उपकार अनलाइन, सैनामैना।
रुपन्देही प्रतिनिधी सभा ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार घिमिरे ले ६ हजार ३ सय ७० मत प्राप्त गर्नुभएको छ ।

उहाका निकटतम प्रतिस्प्रधि नेपाली कांग्रेसका भरत कुमार शाहले ६ हजार ५२ मत प्राप्त गर्नुभएको छ । शाह घिमिरे भन्दा ३ सय १८ मतले पछाडी हुनुहुन्छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation