कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी

उपकार अनलाइन, जितपुर ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । पन्थीले १ हजार ९७७ मत पाएका छन् भने उनका निकटतम प्रतिसप्रर्धी नेपाली कांग्रेसका डोलकराम घिमिरेले १ हजार २९९ मत प्राप्त गरेको छन ।

पछिल्लो मतपरिणाम यस प्रकार रहेको छ ।

बिष्णु पन्थी (सूर्य) १९७७
डोलकराम घिमिरे (रुख) १२९९
लौरो ३५२
ढकिया ५२९
हलो २६३

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation