युवाहरुलाई स्वरोजगार बनाउन निशुल्क जग्गा उपलव्ध गराउने कालाथोकीको घोषणा

प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन उत्पादन सुरु भएको २०० वटा कागती सहित, बाख्रा पालन, माहुरी पालन गर्नको लागि ३४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation