बुटवल सिद्धबाबा नजिकै एक पुरुष मृत फेला, पहिचानका लागि हुलीया सार्वजनिक

यसैगरी ‘THE NORTH FACE’ लेखेको कालो रङको ट्रयाक,  खुट्टामा फित्ता भएको कालो रङको चप्पल लगाएको, कम्मरमा हरियो रङ (सुरक्षाकर्मीले लगाउने) बेल्ट र हसिया भिरेको, वर्ण गोरो, मंगोलीयन अनुहार भएको, दाह्री जुंगा सानो फुलेको, कपाल लामो  भएको भानि प्रहरीले हुलीया सार्वजनिक गरेको हो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation