![](https://upakaronline.com/wp-content/uploads/2024/03/akhtiyar_province_5_246tprw1nt-2_ZHSaLljWuq-670x420.jpg)
बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो ।
अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको बताए