![](https://upakaronline.com/wp-content/uploads/2023/01/326330634_543929724464922_7368503893725714062_n.jpg)
रुपन्देही । मर्चवारी गाउपाँलिकामा पुनस् एक पटक स्थायी परिवार नियोजन शिविर संचालन हुन गइरहेको छ। यश अघि ३ दिन संचालन भएको शिविरमा ६२ जना मिनिल्याप, ३ जना इम्पालान्ट गरी कुल ६५ जना सेवा लिएको मर्चवारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताएका छन ।
३ दिने शिविरमा छुटेका व्यक्तिहरुको माग अनुसार पुनस् एक पटक शिविरको आयोजना गरिएको शाहले जानकारी गराएका छन ।
स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोग र मर्चवारी गाउँपालिकाको आयोजनामा माघ १३ गते शुक्रबार रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अमवामा पुनस् एक दिनको लागि शिविर संचालन हुने मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन ।