प्रदेश

कपिलवस्तु हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि...

पुरा पढ्नुहोस
कपिलवस्तु १ ले बनायो जमुवार क्षेत्रमा स्वागतद्धार

कपिलवस्तु । कपिलवस्तु सदरमुकाम स्थित जमुवार क्षेत्रमा स्वागत द्धार बनाइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदरमुकाम प्रवेशको पूर्वी सीमामा आर्कषक स्वागत द्धारको निर्माण गरेको हो । सदरमुकाम प्रवेश गर्ने आन्तरिक तथा वाह्रय...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
लुम्बिनीमा अशोकस्तम्भ जोगाउन दियो सेड सारियो

रुपन्देही । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९...

पुरा पढ्नुहोस
सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

उपकार अनलाइन, सैनामैना ।रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट...

पुरा पढ्नुहोस
सैनामैना खानेपानी निर्वाचन: एक बहादुर क्षेत्रीको अग्रता कायमै

विमल गैरे, सैनामैना । रुपन्देहीकोे सैनामैना–१ बनकट्टामा रहेको सैनामैना खानेपानी तथा उपभोक्ता सस्थाको अध्यक्ष पदमा स्वतन्त्र समावेशी तर्फका उम्मेद्वार एक वहादुर क्षेत्रीले ४३५ मत सहित सुरुवाती देखीनै अग्रता कायम गर्नुभएको छ । उहालाई लोकतान्त्रिक गठवन्धनका...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा सञ्चारकर्मी खरेलले राखे चारनम्बर चोकमा राष्ट्रिय झण्डा

कपिलवस्तु । कपिलवस्तुका सञ्चारकर्मी विष्णु खरेलले आफ्नो जन्मदिनको आवसरमा चारनम्बर चोकमा राष्ट्रिय झण्डा राखेका छन । चोकमा रहेको झण्डा केहि समय अघि च्यातिएर झरेको थियो । अहिले भने चोकमा राष्ट्रिय झण्डा फहराएको छ । जन्मदिनलाई...

पुरा पढ्नुहोस
बाणगङ्गाको ठाकुरापुर बाट ६ सय बढि अवैध कुर्सी बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई युवकको मृत्यु

तानसेन । पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका –१६ का २४ वर्षीय प्रदीप कुमाल र सोही स्थानका १८ वर्षीय मनिष परियार रहनुभएको छ । जिल्लाको माथागढी –५,...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा प्रदेश निजामती सेवा नियमावली स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...

पुरा पढ्नुहोस