प्रमुख समाचार

बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । राजमार्ग...

पुरा पढ्नुहोस
बुटवल डेल्टा कम्प्लेक्समा आगलागी, ४५ करोड बढिको क्षती

बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एक जना पक्राउ

तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत

सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...

पुरा पढ्नुहोस
सैनामैनामा स्काउटद्वारा लोक नृत्य प्रतियोगिता सम्पन्न : सिद्धार्थ प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना ओपन स्काउट क्रिउले नेपाल स्काउटको ७३औं स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता कार्यकम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका सैनामैना ओपन स्काउट क्रिउका सिनियर टिम...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्य सेवा तथा योग ध्यान दुई दिने कार्यक्रम कृष्णनगरमा समपन्न

कपिलवस्तु । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८०...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को...

पुरा पढ्नुहोस
यी जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा ३ जनाको मृत्यु

बुटवल । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो...

पुरा पढ्नुहोस