प्रमुख समाचार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ। शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। साथै प्रदेश...
पुरा पढ्नुहोस
काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् । खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् ।प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् । प्रधानमन्त्रीसहित...
पुरा पढ्नुहोस
बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज...
पुरा पढ्नुहोस
काठमाण्डौ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो...
पुरा पढ्नुहोस
काठमाडोँ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। यस्तै रुकुमपश्चिममा...
पुरा पढ्नुहोस
जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच गराएको छन । लिडो नेपाल कपिलवस्तुको आयोजना, कतार च्यारिटि नेपालको सहयोग तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा...
पुरा पढ्नुहोस
काठमाण्डाै । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको...
पुरा पढ्नुहोस