प्रमुख समाचार

कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन हुनुभएको छ । कपिलवस्तु बुद्धभुमी नगरपालिकाको सभाहल बुड्डी चोकमा भएको नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले अफताब आलमको अध्यक्षतामा १५...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्। कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्। सहहमतीमा नेतृत्व टुंगाउने प्रयास...
पुरा पढ्नुहोस
काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज...
पुरा पढ्नुहोस
कपिलवस्तु । नव नियुक्त इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगा र सिङ्गो जिल्लामा पुर्ण शान्ति सुरक्षा र अमन चयन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ...
पुरा पढ्नुहोस
बाजुरा । चट्याङ लागेर बाजुरामा दिदीकाे ज्यान गएकाे छ भने बहिनी घाइते भएकी छिन् । गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ। अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन १० वटै...
पुरा पढ्नुहोस
काठमाण्डाै । म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ । राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् । नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई...
पुरा पढ्नुहोस
सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल १२ तामनगरको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। बुटवल १२ तामनगर स्थित सरस्वती मा वि को सभाहलमा सम्पन्न उक्त...
पुरा पढ्नुहोस
दाङ । देउखुरीस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले विद्यालयका कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालकलाई पक्राउ गरेको छ । उनलाई आइतबार बिहान विद्यालयबाट...
पुरा पढ्नुहोस
