प्रमुख समाचार

कपिलवस्तुको शिवराजमा सडेको अवस्थामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा वनमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। बनकसबासा– बुलाकिया मैनारी गाउँ जाने भित्री गोरेटो बाटो नजिकै डुम्री खोलाको उत्तर पट्टी किनारामा मृतक महिलाको शव फेला परेको...

पुरा पढ्नुहोस
बुटवल बाट महमा अखाद्यपदार्थ मिसावट गर्ने गिरोह पक्राउ

रुपन्देही ।  बुटवलमा  महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।सो गिरोहले घर...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री चौधरी

रूपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी गरेका छन् । सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।उनले...

पुरा पढ्नुहोस
रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२...

पुरा पढ्नुहोस
बालुवाटारमा तीन दलका नेताबीच छलफल

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

पुरा पढ्नुहोस
नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको छ : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोख्रेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन...

पुरा पढ्नुहोस
३ नेपालीसहित ६ जना सगरमाथाकाे चुचुरोमा, २६औँ पटक सगरमाथा चढेका पासाङदावाको कीर्तिमान

साेलुखुम्बु । ३ नेपालीसहित ६ जनाले सगरमाथाकाे आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे ३ नेपाली र ३ विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६औँ...

पुरा पढ्नुहोस
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न, सात बुँदे घोषणापत्र जारी

रुपन्देही ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट-२०२३ सम्पन्न भएकाे छ । लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्ट सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न भएकाे हाे । घोषणापत्रमा गौतम बुद्ध...

पुरा पढ्नुहोस
भैरहवामा जजिराले १५ मे देखि पुनः उडान सुरु गर्ने

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः...

पुरा पढ्नुहोस