प्रमुख समाचार

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह...
पुरा पढ्नुहोस
विमल गैरे, सैनौना । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरूबीच ज्ञान र अनुभव साटासाट गर्ने उद्देश्यले सहिद नारायण पोखरेल रामापुर क्याम्पसमाले सैनामैना उद्यमी-शिक्षा संगम २०८२ कार्यक्रम गर्ने भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको उक्त...
पुरा पढ्नुहोस
सैनामैना । रुपन्देहीको सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना तथा सम्मान कार्यक्रम आइतबार सैनामैना-१० स्थित होटल मझेरीमा भव्यताका साथ सम्पन्न भएको छ। सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको पदस्थापना...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । आज साउन महिनाको पहिलो सोमवार सैनामैना नगरपालिका–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हजारौं भक्तजनको भीड लागेको छ । बिहानैदेखि विभिन्न स्थानबाट जल लिएर आएका श्रद्धालुभक्तजहरूले बोलबम, हर हर...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–३ कालिरहबाट बोलबम मन्दिरसम्म धार्मिक श्रद्धा र उल्लासका साथ जलयात्रा सम्पन्न भएको छ। शनिवार भक्तजनहरूले पञ्चेबाजा, भजन–कीर्तन र विभिन्न सांस्कृतिक झाँकीसहित बोलबम धाममा जलार्पण गरेका छन्। हर–हर महादेव, बोलबमका नारा घन्काउँदै...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सुनगाभा पब्लिक स्कुलको आयोजनामा ‘शैक्षिक रुपान्तरणमा मेरो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सुनगाभा पब्लिक स्कुल र प्याराडाईज इङ्ग्लिस बोडिङ्ग स्कुलका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रियामा...
पुरा पढ्नुहोस
काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । लोकसंगीतको क्षेत्रमा आफुलाई समर्पित गर्दै आएकी गायिका शकुन्तला गैरेले हालै सार्वजनिक तीज गीत “माइत जाने बाटो” मार्फत फेरि एकपटक दर्शक श्रोताको मन जित्ने प्रयास गरेकी छिन् । चार बहिनी र दुई...
पुरा पढ्नुहोस
विमल गैरे सैनामैना । रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह कन्चन ४ गरगरेले सोमबार विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ३.६१ जिपिए भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई जिपिएका आधारमा जनही १५...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ मा पार्किङ गरिएको एक इलेक्ट्रिक स्कुटरमा अचानक आगलागी भएको छ । सोमवार दिउसो करिव साढे ४ वजेको समय तिर स्कुटरमा स्ककासी आगो लागेको थियो । आगलागीबाट स्कुटर पूर्ण रूपमा...
पुरा पढ्नुहोस