राजनीति

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई छायाँ सेन्टर र बालमन्दिरको सार्वजनिक जग्गा संरक्षणको लागि कहिले जानुहुन्छ? भन्दै प्रश्न गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्। ‘काठमाडौंका...
पुरा पढ्नुहोस
कपिलवस्तु । दुई पटकको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कपिलवस्तु आउने भएका छन । यहि फागुन १२ गते शनिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा खुला सभालाई सम्बोधन गर्न लामिछाने आउने पक्का भएको...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न ४० सुत्रीय माग सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनुभयो...
पुरा पढ्नुहोस
अर्घाखाँची । २०७९ मंसिर चार गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोप बहादुर रायमाझी लगातार चौथो पटक अर्घाखाँचीबाट निर्वाचित भए। पाँच दलीय गठबन्धनका विरुद्ध एक्लै भिडेका रायमाझी विजयी यात्रालाई कायम राख्न...
पुरा पढ्नुहोस
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...
पुरा पढ्नुहोस
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली(२०८०’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश निजामती सेवा नियमावली(२०८० स्वीकृत गरेको हो । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक...
पुरा पढ्नुहोस
कपिलबस्तु । लुम्बिनी प्रदेशमा भ्रष्टाचारको उजुरी दर्ता हुने जिल्लाहरुको सुचिमा कपिलबस्तु दोस्रो नम्बरमा परेको छ । आर्थिक बर्ष ०७९/८० तथ्याङ्क अनुसार २९२ वट उजुरी दर्ता भई दोस्रो नम्बरमा परेको हो । उजुरी भएका मध्ये...
पुरा पढ्नुहोस