विचार / दृस्टीकोण

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५ः११ मा सुरू भएर बेलुका ६ः३४ मा समाप्त हुनेगरी अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ। आजको चन्द्र ग्रहण मुख्यतः उत्तरी पूर्वी...

पुरा पढ्नुहोस
आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन

काठमाण्डौ । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि...

पुरा पढ्नुहोस
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु...

पुरा पढ्नुहोस
गुल्मी १ मा ज्ञवाली र भण्डारी बिच रोचक प्रतिस्पर्धा

उपकार अनलाइन, गुल्मी। दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुँदै छ। जब कि यी दुवै अनुहार नयाँ भने...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसको प्रमुखमा थापा र सहायक प्रमुखमा गिरी

उपकार अनलाइन, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस प्रमुखमा हेमन्त थापा चयन हुनु भएको छ । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सो क्याम्पस रिक्त क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले थापालाई नियुक्त गरेको हो । क्याम्पसमा...

पुरा पढ्नुहोस
तिहार सकिए संगै छठ पर्वको रौनक सुरु

उपकार अनलाइन, रुपन्देही । काठमाण्डौ । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

पुरा पढ्नुहोस
तिहारको मुख्य दिन आज भाइटिका लगाइँदै‚ उत्तम साइत ११ः३७ मा

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

पुरा पढ्नुहोस
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।...

पुरा पढ्नुहोस
आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

उपकार अनलाइन, रुपन्देही । विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट ने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ । विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् । यस...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाई, गोरु, गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका...

पुरा पढ्नुहोस