विशेष

मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन...
पुरा पढ्नुहोस
काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका...
पुरा पढ्नुहोस
काठमाण्डौ । रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा आज बिहीवारदेखि सुरु ुकमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९ु को उद्घाटन समारोहलाई सम्बोधन...
पुरा पढ्नुहोस
आगामी प्रतिनिधिसभा चुनावमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलबस्तु निर्माण व्यवसायी संघको भदौ १७ गते हुन गईरहेका ७ औ अधिबेशनमा सरोज अर्यालले अध्यक्ष प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन । बुधवार होटल तिलौराकोटमा कपिलवस्तु निर्माण व्यवसायी संघको निर्वाचन सन्र्दभमा उम्मेद्वारी घोषणा...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.२ ले बुधवार (आज) टोल विकास संस्था स्तरिय तीज गीत प्रतियोगीता सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि...
पुरा पढ्नुहोस
रुपन्देही । हेर्नुहोस् बुटवल नेपालगञ्जरोड, बेलवास, नयाँगाउँ, तामनगर, मुर्गिया, कलौनी र सालझण्डी लगायतका ठाउँहरुमा बन्दको प्रभाव । तस्विरः विमल गेरै, सैनामैना । ...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...
पुरा पढ्नुहोसअखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल विकासका लागि सयौं एजेन्डा छन् । ती सबै एजेन्डा कार्यान्वयनमा लाग्ने हो भने एन्फामा पंकज नेम्वाङको चार वर्षे कार्यकालमा पनि पूरा हुन सक्ने अवस्था छैन । तर,...
पुरा पढ्नुहोस
