शिक्षा / स्वास्थ्य

पाल्पाका पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

पाल्पा । जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो । सबैभन्दा पहिले माथा गढी गाउँपालिकाको वडा नं. ५ को...

पुरा पढ्नुहोस
सैनामैनामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परीक्षण शिविर सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा क्यान्सर सम्बन्धी सचेतना तथा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । पर्रोहा बचत तथा ऋण सहकारी लिमिटेडसहित विभिन्न ६ वटा संस्थाले संयुक्त रुपमा क्यान्सर सम्बन्धी सचेतना एवं निःशुल्क परीक्षण...

पुरा पढ्नुहोस
एसईई को पहिलो दिन : कपिलवस्तुमा १६८ जना विद्यार्थी अनुपस्थित

कपिलवस्तु । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि कपिलवस्तु सहित देशैभर सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । कपिलवस्तुका २९...

पुरा पढ्नुहोस
कोभिड सङ्क्रमण बढ्न थाल्यो, हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना  गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४ जनामा सङ्क्रमण देखिएको थियो...

पुरा पढ्नुहोस
अर्घाखाँचीको मालारानीमा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण

अर्घाखाँची  । मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट...

पुरा पढ्नुहोस
भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सागर न्यौपाने निर्वाचित

बुटवल । भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियूका सागर न्यौपाने निर्वाचित भएका छन् । अनेरास्ववियुका सागर न्यौपाने न्यौपानेले ५ सय ५१ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मनिष ढकालले ३...

पुरा पढ्नुहोस
वाणगंगामा हात्तीपाइलेविरुद्धको अभियानमा करिब ८१.६ प्रतिशतले औषधि खाए

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वांणगगा नगरपालिकामा सुरु भएको हात्तिपाइले रोगविरुद्व औषधि सेवन अभियान मंगलबार सम्पन्न भएको छ । गत फागुन ११ गते देखि सुरु भएको अभियान अन्तर्गत नगरपालिकाभित्र करिब ८१.६ प्रतिशत मानिसले हात्तिपाइले रोगविरुद्व...

पुरा पढ्नुहोस
आज विश्व कविता दिवस

काठमाण्डाै ।  आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)...

पुरा पढ्नुहोस
रुपन्देहीको रामापुर क्याम्पस स्ववियु सभापतिमा नेविसंघका बेल्बासे

उपकार अनलाई, सैनामैना । स्ववियु निर्वाचन अन्तर्गत सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कलौनी रुपन्देहीमा स्ववियु सभापतिमा नेविसंघका मनोज बेल्बासे विजयी भएका छन । निर्वाचन समितिले दिएको जानकारी अनुसार नेविसंघका बेल्वासेले ४ सय ६४ मत प्राप्त गरेका...

पुरा पढ्नुहोस