खेलकुद

काभा यू-२० महिला भलिबल : पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भयो । नेपालले...

पुरा पढ्नुहोस
युरो कपको उपाधि स्पेनलाई

काठमाण्डौ । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो । खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल...

पुरा पढ्नुहोस
भेनेजुएलालाई हराउँदै क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डौ । आज बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल एकरएक को बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो । पेनाल्टी सुटआउटमा क्यानडा ४–३ गोलले विजयी भयो । क्यानडाका सालोमन रोन्डन र भेनेजुएलाका ज्याकब शेफलबर्गले समान...

पुरा पढ्नुहोस
फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा, जर्मनी र पोर्चुगल पराजित

काठमाण्डौ । फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । जर्मनीको ह्यामबर्गमा गएराती भएको क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल...

पुरा पढ्नुहोस
वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन...

पुरा पढ्नुहोस
टी-२० विश्वकप: पाकिस्तानमाथि भारतको जित

काठमाडौं । टी-२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो । भारतले दिएको १२० रनको लक्ष्य पछाएको...

पुरा पढ्नुहोस
विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा

आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश...

पुरा पढ्नुहोस
टी-२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाको विजयी सुरुवात

अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा...

पुरा पढ्नुहोस
कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४...

पुरा पढ्नुहोस
सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको...

पुरा पढ्नुहोस