खेलकुद

आईपीएल फाइनल : उपाधिका लागि आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएलं) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटबाट बेंगलूरु बाहिरियो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा क्वालिफायर पुग्नका लागि भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) लाई हराएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई ३५ रनले हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी खेलेपछि गुजरातले सहजै जित निकाल्यो । गिलले...

पुरा पढ्नुहोस
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो, प्लेअफको सम्भावना कायमै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला...

पुरा पढ्नुहोस
नेपाल र वेस्ट इन्डिज बीचको टी-२० शृङ्खलामा आज चौथो खेल

बुटवल । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० शृङ्खला अन्तरगत आज चौथो खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने छ । जारी टि -२० सिरिजको बुधबार सम्पन्न तेस्रो...

पुरा पढ्नुहोस
नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २०...

पुरा पढ्नुहोस
नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट...

पुरा पढ्नुहोस
नेपालले वेस्टइन्डिज ‘ए’सँग आजदेखि टी-२० सिरिज खेल्दै

काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित...

पुरा पढ्नुहोस
इमर्जिङ टिप्समा छनोट हुन नेपाल र हङकङ बीच आज प्रतिष्पर्धा हुँदै

बुटवल । नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि आज हङकङसँग प्रतिष्पर्धा गर्दै छ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो भने हङकङ घरेलु...

पुरा पढ्नुहोस